मेरी बास्सैमा 'अप्सरा आमा लक्ष्मी श्रेष्ठको नि!धन भएको छ

Sad News: मेरी बास्सैमा 'अप्सरा आमा' बनेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको नि!धन भएको छ। क्या!न्सरबाट पी!डित उनी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। 😢💔
🌸 🙏 श्रद्धाञ्जली सन्देश 🙏 🌸

💔 अपूरणीय क्षति 💔

नेपाली दर्शकमाझ निकै लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिकाबाट सबैको मन जित्न सफल कलाकार लक्ष्मी श्रेष्ठको आज दुःखद नि!धन भएको खबरले सम्पूर्ण नेपाली कला क्षेत्रमा शोक छाएको छ। 😢

उहाँ केही समयदेखि क्या!न्सरको पी!डामा थलिनु भएको थियो र पछिल्लो केही सातादेखि ओछ्यानमै रहनुभएको थियो। जीवनको अन्तिम क्षणसम्म पनि साहसपूर्वक लडिरहनुभएकी लक्ष्मी श्रेष्ठ आज हामी माझ रहनु भएन।

🕊️ शान्ति प्राप्त होस्! 🙏

“तपाईंको योगदान नेपाली टेलिभिजन इतिहासमा सदाको लागि अमर रहनेछ।”
— नेपाली जनताको तर्फबाट श्रद्धासुमन अर्पण 🌹

Comments

Popular posts from this blog

आजको राशिफल - मिति २०८२ जेष्ठ २२ गते, बिहीबार

आजको राशिफल - २०८२ जेठ १९ गते सोमबार